पाठक पत्र
 
साइकल पार्टनरको यस्तो सान
 
मध्यपृतना हेटांडाअन्तर्गतका गण, गुल्म निकै अप्ठ्यारोमा परेका छन् । पृतनाको बेइज्जत गर्दै आएका छन्, गौरवशमशेरका साइकल पार्टनर महासेनानी समीर शाहीले । प्रायः उनी काठमाडौं आउदा सिमरा–काठमाडौंको जहाज प्रयोग गर्छन् र टिकटचाहि“ गण र गुल्मपतिबाट तिर्न लगाउछन् । नजिकको गण र गुल्म हैरान छन्, यिनलाई कति दिनसम्म रेड लेबल र ब्ल्याक लेबल चढाउने हो ? पृतनाअन्तर्गत गण र गुल्ममा भएका निर्माणबाट पनि प्रतिशत माग्ने गर्छन्, नदिएमा गणपति र गुल्मपतिको कलमी चित्र बिगारिदिन्छु नि याद गर भनेर धम्की दिने गर्छन् । यसरी आङ्खनो ओहदाले नदिने काम गर्दै आएका यी महासेनानीलाई पृतनापतिले ठेगान लगाउनुप¥यो । होइन भने यो अन्याय हामी सहेर बस्ने छैना । –पीडित अधिकृत
प्राप्त प्रतिक्रियाहरु ( 0 )
  यसमा तपाईको प्रतिक्रिया
(रोमनबाट युनिकोड नेपालीमा लेख्नुहोस्)
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
MEMBER LOGIN
Login
Password
 
  समाचार अपडेट
नाति खेलाउँदै प्रचण्ड डाँडातिर
उतैको कुराले लाजिम्पाटमा उल्कापात
पत्रकारका नाममा अनेकन परिपञ्च
'कलंकको टीका' भन्दै सिंहदरबारमा कचकच
'हाम्रो-हाम्रो' भनिँदा मान्यज्यू हैरान